शिल्पा र छवि विचको सम्वन्ध यस्तो मोडमा

प्रेम र विवाह जति लुकाए पनि लुक्दैन। लामो समयदेखि शिल्पा पोखरलेसँग सम्बन्धमा रहेका छविराज ओझा र शिल्पासम्बन्धी थप हल्ला बजारमा आएको छ।चर्चाअनुसार यो जोडीले गएको दसैंमै विवाह गरिसकेको छ|

जसको रहस्य विस्तारै खुल्दैछ।केही समयअघि मात्र छवि र शिल्पालाई एकै ठाउँ राखेर लिइएको अन्तर्वार्तामा छविले भनेका थिए, ‘अरूले छाडेर गए, शिल्पालाई छोड्दिनँ।’शिल्पाले भनेकी छन्, ‘शरीर बूढोजस्तो देखिए पनि मन बूढो छैन, बिहे पक्का हुन्छ, तर कहिले भन्न सक्दिनँ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार