
काठमाडौं । फ्रान्सका १९ वर्षीय स्ट्राइकर एमबाप्पे योङ प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन् । एमबाप्पे फुटबलका यति धेरै क्रेजी थिए कि ६ वर्षको उमेरमा उनी फ्रान्सकै उत्कृष्ट बाल फुटबल खेलाडी बनिसकेका थिए। फ्रेन्च फुटबल फेडेरेसनले त्यतिबेला नै उनको प्रतिभाको कदर गरिसकेको थियो ।
प्री क्वटरफाइनमा अर्जेन्टिनासँगको खेलमा एमबाप्पे दुई गोल गर्दा फुटबलाका फुटबलका सम्राट् मानिने पेलेसँग तुलना गरिएको थियो ।
















