” पोर्तुगलमा मेरो सारीजले तीज बिशेष नृत्य प्रतियोगिता तथा डिजे पार्टी गर्ने “

मेरो सारीज पोर्तुगलले नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसर पारेर तथा बिदेशमा रहेका नेपाली बिच आपसी सद्भाभ कायम गर्न र नेपाली कला सस्कृतीको जगेर्ना गर्नको लागी पहिलो पटक पोर्तुगलको लिस्बोनमा तीज बिशेष नृत्य प्रतियोगिता तथा डिजे पार्टीको आयोजना गर्ने भएको छ ।


पोर्तुगलमा रहनु भएका सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुमा कार्यक्रमको दिन उपस्थितीको लागी हार्दिक अनुरोध गरेको छ । पोर्तुगलमा रहेका सम्पूर्ण संघ सस्थाहरुलाइ उक्त दिन कार्यक्रम नजुधाई सहयोग गरिदिनु हुन समेत हार्दिक अपिल गरेको छ ।
(उत्कृष्ट नृत्य गर्ने लाई मेरो सारीजको तर्फ बाट आकर्षक उपहारको पनि व्यस्था गरेको छ।)
कार्यक्रम मिती र समय: आइतवार ,९ सेप्टेम्वर २०१८
स्थान: Restaurant Wok Mundo
Av.Columbano Bordalo Pinhero 70A 1070-064 Lisboa Phone no:920369697
टिकेट दर्: १५ युरो प्रति व्यक्ति

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार