बार्सिलोना आउने भए आर्टुरो भिडाल

काठमाडौं । बार्सिलोनाले अप्रत्यासित रुपमा चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई भित्र्याएको छ ।

बार्यन म्युनिखमा रहेका ३१ वर्षीय भिडालले अबको केही दिनमा मेडिकल प्रक्रिया पुरा गर्नेछन् । बार्सिलोनासँगै बार्यनले भिडान क्याटलान आउने जानकारी दिएको छ ।

उनी २०१५ मा युभेन्टसबाट बार्यन म्युनिख आएका थिए । लगातार तीन सिजन बुन्डेजलिगा जितेका उनी अब स्पेन आउन भएका हुन् । २०११ मा बार्यन लिभरपुसनबाट युभेन्टस गएका उनले चार पटक सिरी ए को उपाधि उचालेका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार