मनोज गजुरेलकी पूर्वपत्नी भन्छिन्, बाहुनसंग बिहे गरेर पछुतो भयो अव आफु भन्दा कान्छो दलित संग विवाह गर्दैछु (भिडियो)

चर्चित कमेडियन मनोज गजुरेलकी पुर्व पत्नी मिना ढकाल डिभोर्स पछी निक्कै चर्चामा आएकी हुन् । चर्चित कमेडियन मनाेज गजुरेलसंग सम्बन्ध बिच्छेद गरेपछि मिना नेपाली टाईम लाईनमा छाईरहने अनुहार बन्याे । उनलाई माया गर्ने र गाली गर्नेको जमात बराबरिनै छ भन्दा फरक नपर्ला । पछील्लो समय उनलाई प्रेम प्रस्ताव गर्नेको लर्को नै छ, मिनाले एक अन्तरबार्तामा खुलाएकी छिन् ।

बुटिक संचालन गर्दै बसेकी मिना पछील्लो समय गीत संगीतकाे क्षेत्रमा समेत सक्रिय रहेकी मिनाले हालैमा तीज बिशेष गीत बजारमा ल्याएकी थिईन । एक दलित युवककाे प्रेममा रहेको बताउने मिना उमेर बढी भएकै कारण मनाेजसंग सम्बन्ध बिच्छेद हुन पुगेकाे सुनाईन । २१ बर्षिय दलित युवकसँग बिवाह गर्ने मिनाले सुनाईन् । थप जानकारीको लागि भिडियो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार