हाँस्य कलाकार जितु नेपाललाई राष्ट्रपति भण्डारीद्वारा ‘जनसेवा श्री’ प्रदान


काठमाडौं । हाँस्य कलाकार जितु नेपालले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषण पाएका छन् । विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएका भन्दै राष्ट्रपति भण्डारीले हाँस्य कलाकार नेपाललाई जनसेवा श्री प्रदान गरेकी हुन् ।


राष्ट्रय गौरव एंव नेपाली जनताको हितका अभिबृद्धीमा उल्लेखिनिय योग्दान भएको भन्दै विभूषित पाएका हुन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार