साफ च्याम्पियनसिप फुटबलः बंगलादेशविरुद्ध नेपालको शानदार जित

काठमाडाैं – नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेस गरेको छ। बंगलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनल प्रवेस गरेको हो। नेपालको जितमा विमल घर्तिमगर र नवयुगले १ १ गोल गरे।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार