पोर्तुगलको राजधानी लिस्बोनको मार्तिम मोनिज पार्क अगाडी 42 -69 – RP नम्बरको कारले ठक्कर दिदा एक नेपाली महिला घाइते भएकी छिन् ।
करिब १५:५० बजेतिर भएको सो घटना बाटो काट्ने क्रममा दियालो रेस्टुरेन्ट अगाडी भएको बुझिएको छ ।
घटनास्थलमा १५:५५ बजे प्रहरी पुगिसेकेको छ भने घाइते भएकी नेपालीको नाम कमला कंडेल भएको घटनास्थलमा भएका प्रहरीबाट बुझिएको छ । घाइतेको टाउको र शरीरमा चोट लागेको छ।



















