नेपाली नारी समाज पोर्तुगल दोश्रो अधिवेशन भब्य बनाउने तयारीमा – विभिन्न उपसमिति गठन

लिस्बोन । आगामी १६ डिसेम्बर २०१८ आइतबार आयोजना हुने नेपाली नारी समाज, पोर्तुगलको “दोस्रो अधिबेशन” भब्य रुपमा सम्पन्न गर्न कार्यसमितिको बैठकले मुल ब्यबस्थापन समिति र कार्य सम्पादनको लागि विभिन्न उपसमिति गठन गरेको छ ।

“दोस्रो अधिबेशन”को दिन कुनै पनि कार्यक्रम नजुधाइ सहयोग गर्न सामाजले पोर्चुगलमा स्थित सम्पुर्ण संघ सस्थाहरु लाई अनुरोध पनि गरेको छ ।

साथै अधिबेशन भब्य रुपमा सम्पन्न गर्ने तयारीका साथ तीब्र रुपमा अगाडी बढिरहेको कुरा जनाएको छ। उक्त समाजको सदस्यता वितरण तिव्र गतिमा भैरहेको हुदा सदस्यता लिन इच्छुक महिला दिदीबहिनीहरुले समाजका कार्य समितिका दिदीबहिनीहरुसँग सम्पर्क राख्न अनुरोध गरेको छ ।सदस्यता शुल्क २ वर्षको लागि जम्मा २ युरो तोकियाको छ ।यसैगरी पोर्चुगलमा अवस्थित सम्पुर्ण संघ सस्था ,मिडिया,पत्रकार तथा सामाजिक जिम्मेवार र बुद्धिजीविहरुलाइ आ-आफ्नो क्षेत्रबाट सहयोगको भुमिकाका लागी अनुरोध गरेको छ ।

मुल आयोजक समिति :

१. सीता बराल २. कला राई ३. निर्मला खराल ढकाल ४. तनुजा प्रसाइ ५. मिनामाया खरेल ६. सरु भण्डारी ७. निशाराई ८.शकुन्तला गिरी ९. बिन्दु लामा १०. हरिमाया घले ११. सरला तिम्सिना १२. जमुना परियार १३. जोत्सा अधिकारि १४. जया गौतम १५. गीता राना १६. सोनु सापकोटा १७. सुम्निमा ढकाल १८. राधिका सापकोटा १९. बिष्णु लुइँटेल २०. सेमसाङ शेर्पा २१. सगुन घिमिरे २२. गङा गुरुङ २३. सुनिता मानन्धर २४. सरु साह २५. सीता सापकोटा २६. पुर्णिामा गुरुङ २७. नारायणी लामिछाने २८. तारा गुरुङ २९. सुनिता भट्टराई ३०. लक्ष्मी कार्की ३१. सरस्वती खनाल ३२. शोभा कार्की ३३. सुनिता तामाङ ३४. जानकी लामा ३५. प्रीतु योन्जन ३६. दीपा लिम्बू ३७. पुर्णिामा जि.सी ३८. भगवती भण्डारी ३९. बिद्या आचार्य ४०. बृन्दा बास्तोला ४१. भगवती घिमिरे ४२. पार्वती गैरे ४३. सरिता शर्मा ४४. गीता तिम्सिना अधिकारी ४५. बिनिता ढकाल ४६. सुशीला थापा ४७. निम्लमु शेर्पा ४८. सम्झना अधिकारी ४९. पुनम गौतम ५०. गङा गौतम पौडेल ५१. सजना पौडेल ५२. सम्झना रेग्मी ५३. शोभा सापकोटा ५४. बिमला पौडेल ५५. सीता तिम्सिना पौडेल ५६. दीपा शर्मा लम्साल ५७. तीलु पौडेल ५८. आरती गुरुङ ५९. सरस्वती हमाल ६०. रचना हमाल ६१. पुर्णिामा गुरुङ ६२. देवका थपलिया ६३. बिजि गुरुङ ६४. कल्पना कार्की ६५. माया राई ६६. सरस्वती पौडेल ६७. सीता श्रेष्ठ ६८. शान्ती श्रेष्ठ ६९. सन्तु राई ७०. जीवन शर्मा ७१. गीता रेउले

ब्यबस्थापन उपसमिति:

संयोजक: सीता बराल
सदस्य: कला राई
सदस्य: निर्मला खराल ढकाल
सदस्य: सरु भण्डारी

आर्थिक उपसमिति:

संयोजक: सरु भण्डारी
सदस्य: निशा राई
सदस्य : मिनामाया खरेल

प्रचारप्रसार उपसमिति:

संयोजक: मिना माया खरेल
सदस्य: बिन्दु लामा
सदस्य: हरिमाया घले
सदस्य: सुनिता भट्टराई
सदस्री: जानकी लामा
सदस्य: सम्झना अधिकारी
सदस्य: पुनम गौतम

स्वागत सम्मान उपसमिति:

संयोजक: कला राई
सदस्य: निर्मला खराल ढकाल
सदस्य: सरला तिमिल्सिना
सदस्य: जमुना परियार

स्वय सेवक परिचालन उपसमिति:

संयोजक: हरिमाया घले
सदस्य: बिद्या आचार्य
सदस्य: सुम्निमा ढकाल
सदस्य: जमुना परियार
सदस्य : नारायणी लामिछाने
सदस्य : संगीता थापा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार