नेपालले जित्यो एसिया छनोट ‘बी’को उपाधि

काठमाडौं । टी-२० विश्वकप क्रिकेटको एसिया छनोट बीको उपाधि नेपालले जितेको छ ।

शुक्रबार नेपाल र सिंगापुरको वर्षाले प्रभावित भएको थियो । सिंगापुरले दिएको ८२ रनको लक्ष्य पछ्याएको नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाएको अवस्थामा पानी परेको थियो ।

पानीका कारण खेल हुन सकेन र रन रेटका आधारमा नेपाललाई विजेता घोषणा गरिएको छ ।

सिंगापुरको समान अंक भएपनि नेट रन रेटका आधारमा नेपाल शीर्ष स्थानमा छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार