नेपाल आइडलबाट बाहिरिए अमित बराल

काठमाडौं– चर्चित गायन रियालिटी शो नेपाल आइडलबाट अमित बराल बाहिरिएका छन् । बिहिबार सम्पन्न अन्तिम ५ को प्रतिस्पर्धामा कम भोट पाउँदै अमित बाहिरिएका हुन् ।

यस संगै सुमित पाठक अस्मिता अधिकारी रबी ओढ र बिक्रम बराल टप ४ मा पुगेका छन । सुमित पाठकले सर्वाधिक भोट पाएका छन ।

नेपाल भाषी भारतीका गाएक पुष्पन प्रधानको पंछी गीत गाएर सबैका आँखामा बसेका अमित बराल बाहिरिदा आइडलमा उपस्थित सबै स्तब्ध भएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार