फेरि बेड सिनमा प्रीयंका कार्की (भिडियो सहित)

नायिका प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ । २५ जनवरीमा रिलिज हुने चलचित्रमा प्रियङ्का कार्कीसँगै अर्पण थापा, प्रवीण खतिवडा र बालकलाकार रोसिन सुवेदीको मुख्य भूमिका रहेको छ । हेर्नुस् टिजर

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण साइकोलोजिकल थ्रिलर फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । फिल्ममा अर्पण थापा र प्रियङ्का कार्की श्रीमान् श्रीमती हुन्, जसले सुखी वैवाहिक जीवन बिताइरहेका छन् । यी दुईको जीवनमा मनोविज्ञानले निम्त्याउने परिस्थितिलाई नै फिल्ममा मनोरन्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार