यस्तो बवाल अभिनय सहित आयो झक्कड थापाको गीत ‘‘कानमा डबल झुम्का’’-हेर्नूहोस (भिडियो सहित)

काठमाडौँ। नेपाल आइडलबाट चर्चामा आएका झक्कड थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। कुमाउनी भाषाको गीत ”कानमा डबल झुम्का’लाई नेपाली भाषामा ढालेर उनले गीत गाएका हुन् । ओएसआर डिजिटलको युट्युबमार्फत उनको गीतको म्युजिक भिडियो मङ्गलबार रिलिज भएको हो।

गीतमा शब्द नेपाल आइडलका सुरज थापाको रहेको छ। गीतलाई सुरज थापाले नै एरेन्ज गरेका हुन्। म्युजिक भिडियोको निर्देशन राजु श्रेष्ठले गरेका हुन्। गीतमा झक्कडले नै अभिनय गरेका छन् । भिडियो हेर्नुहोस….

*****यो पनि हेर्नुहोस******‘

मुन्द्रेको कमेडी क्लब’मा पशुपति शर्मा र ‘फुलन्देकी आमा’को दोहोरी, यसरी पेट मिच्ने गरी हँसाए-हेर्नुहोस (भिडियो सहित)
काठमाडौँ। नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ हरेक सोमबार राति ९ बजे प्रसारण भइरहेको छ। दीपाश्री निरौला सभापति रहेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता रहेको छ ।

कार्यक्रममा जितु र दीपासँगै राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न सकिने छ । राजेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्दे की आमा बनेकी छिन् र राजाराम पौडेल घरबेटी बनेका छन् ।

सोमबार प्रसारित एपिसोडमा चर्चित लोक गायक पशुपति शर्मा गस्ट बनेर आएका थिए । उनले कार्यक्रम भर गीत गाँउदै मज्जाले हसाएका थिए ।। हेर्नुस् ुमुन्द्रेको कमेडी क्लबुको पुरा एपिसोड भिडियो….

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार