‘भद्रगोल’की रक्षा बनिन् प्रस्तोता, युट्युबमा सुरु गरिन् शो (भिडियो)

काठमाडौँ।

चर्चित टेलीभिजन कार्यक्रम ‘भद्रगोल’बाट चर्चामा आएकी कलाकार रक्षा श्रेष्ठले युट्युबमा शो सुरु गरेकी छिन्।

‘भद्रगोल’बाट हिट भएपछि उनी म्युजिक भिडियो र विज्ञापनमा पनि देखिइन्। अब उनी युट्युबबाट कार्यक्रम प्रस्तोता प्रस्तोताको रुपमा देखिन थालेकी छिन्। युथको आवाज नाम दिइएको कार्यक्रमको पहिलो भाग प्रसारण भएको छ।

कार्यक्रम ‘योहो टिभी’को युट्युबमार्फत प्रसारण हुनेछ। उक्त कार्यक्रमको प्रमुख कार्यकारी निर्माताको र क्रिएटिभ हेडको रुपमा पासाङ योञ्जन लामा रहेका छन्। हेर्नुस् पहिलो एपिसोड।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार