काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय चर्चामा रहेकी नायिका आँचल शर्माले पत्रकारसँग माफि मागेकी छिन् ।
शुक्रबार भएको मह सञ्चार तथा किरन केसीको ब्यानरमा बनेको नेपाली चलचित्र ‘दाल भात तरकारी’को गीत रिलिज कार्यक्रममा उनले पत्रकारसँग माफि मागेकी हुन् ।
गीत रिलिज पश्चात प्रश्न उत्तरको पालो आएपछि एकजना पत्रकारले आफूलाई परेको बेला बोल्ने हामीले समय माग्दा बोल्न नमान्ने भन्दै आक्रोश पोखेका थिए । यसरी पत्रकारले आक्रोश पोखेपछि उनले माफी मागेकी हुन् ।
हेर्नुस भिडियो :
















