अनुमति बिना सालको पात बिगारेर गाएको भन्दै नेपाल आइडलका रबिओड माथी आक्रमण गर्दै बसन्त थापा,रविलाई दिए यस्तो चेतावनी

नेपाली लोक दोहोरीका शिखर व्यक्तित्व भनेर चिनिने चर्चित गीतकार तथा संगीताकार बसन्त थापा आक्रोशित भएका छन।आफ्नो सृजना अनुमति बिना कलाकारले प्रयोग गरेको भन्दै उनि आक्रोशित भएका हुन्।केहि दिन अगाडी सामाजिक संजालमा नेपाल आइडलका रबि ओडलाइ इंकित गर्दै उनले आफ्नो सृजना बिगारेर बिना अनुमति गाएकोमा आक्रोशित भएका थिए।

लोक संगीतको मर्म नबुझेर लोक गीतकै बलात्कार गरेको भन्दै बसन्त थापा र प्रलाहद सुबेदीले दुख व्यक्त गरे।हाल चर्चामा रहेको सालको पातको टपरी गीत रबि ओडले स्टेजमा बिगारेर गाए पछि बसन्त थापा आक्रोशित भएका थिए।कलाकारको सम्मान गर्न नसकेको भन्दै गीतकार र संगीतकारको अपमान नगर्न अनुरोध गरेका हुन्।
हेरौ उक्त सनसनीपूर्ण कुराकानी :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार