विमानस्थलमा रातो कार्पेटमा क्रिकेट खेलाडीलाई भब्य स्वागत !

काठमाडौं । यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर आएको नेपाली क्रिकेट टोलीलाई विमानस्थलमा रातो कार्पेटमा स्वागत गरिने भएको छ ।

पारस खड्का नेतृत्वको नेपाली टोली केहीबेर अगाडि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेको छ । विमानस्थलमा खेलाडीहरुको स्वागतमा रातो कार्पेट विछ्याइनेछ । यसको प्रवन्ध राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको हो ।
https://www.facebook.com/nagariknews/videos/341443673366667/

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार