चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त

काठमाडौँ । चलचित्र विकास बोर्डको अध्यक्षमा केशव भट्टराई नियुक्त गरिएको छ ।

मन्त्री परिषदको बैठकले भट्टराईलाई बोर्ड अध्यक्षमा नियुत्त गर्ने निर्णय गरेको हो । उनी चलचित्र निर्माता संघमा वरिष्ठ उपाध्यक्ष पदमा थिए ।वोर्ड अध्यक्ष पदका लागि भट्टराईसँगै नरेश कुमार केसी, सुचित्रा श्रेष्ठ लगायतले दर्खास्त दिएका थिए ।

पहिलो महिला अध्यक्ष निकिता पौडेलको राजीनामापछि वोर्डको अध्यक्ष पद रिक्त थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार