लिस्बन, पोर्तुगल ।

पत्रकार भगवान गिरी पोर्तुगलका लागि रासस समाचारदाता नियुक्त भएका छन् ।
गिरी युरोप नेपाली डटकमका कार्यकारी सम्पादक र नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलका संस्थापक सदस्य समेत हुन्।
एकदसक भन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय गिरी ४ बर्षदेखि पोर्तुगलबाट सक्रिय पत्रकारिता गर्दै आएका छन्। गिरी पोर्तुगलाबाट प्रकाशित हुने ” हाम्रो नेपाल ” पत्रिकाका संस्थापक सदस्य पनि हुन्।
पत्रकार गिरीलाई भोइस अफ नेपाल टिभी , नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल र हाम्रो पत्रिका परिवार बधाई दिदै कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ।
















