पोर्तुगलमा नेपालीहरुले मनाए होली , पन्चेबाजामा छमछमी नाँचे ( भिडियो )

जम्बोजेरा, पोर्तुगल।

पोर्तुगलको अलन्तेजो क्षेत्रको जम्बोजेरामा नेपालीहरुले होली पर्व भव्यताका साथ मनाएका छन्। होलि पर्वको आकर्षणको रुपमा पन्चेबाजा रहको थियो।

प्रबासिएका नेपालीहरुको जीवनमा इन्द्रेणिका सातै रंग नभेटिएपनि माया, ममता र सद्भावका केहि अमुल्य रङहरु भने भेटिने रहेछन् । त्यसो त जम्बुजेरामा भएको नेपाली फेस्टिबल साथै होलि कार्यक्रममा पनि यस्तै देखियो । पन्चेबाजाको धुनसङै भजन सुन्न पाउनु र त्यसमै दिल खोलेर नाच्दा सबै नेपालिहरु हर्षित देखिन्थे ।

होली मनाउन पोर्तुगलको जम्बुजेरा आएका नेपालीहरुको प्रतिकृया कस्तो रह्यो ? पोर्तुगलको विभिन्न ठाउँबाट नेपालीहरु होली मनाउन जम्बोजिरामा किन भेला भए ? हेर्नुहोस् भिडियो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार