सन्दीपसंगै चार नेपाली क्रिकेटर सिपिएल २०१९ को ड्राफ्टमा

काठमाडौं ।

नेपालका चार जना क्रिकेट खेलाडीहरु क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको ड्राफ्टमा परेका छन् ।

लन्डमा आगामी जेठ ८ गते खेलाडी छनोट हुँदैछ । जसका लागि नेपालबाट सन्दीप लामिछाने,दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र सोमपाल कामीसंगै चार जना क्रिकेटरहरु दर्ता भएका हुन् ।

सिपिएलको आधिकारिक वेभ पोर्टलका अनुसार नेपालका चार खेलाडीसंगै २० देशका ५ सय ३६ खेलाडी ड्राफ्टमा रहेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार