आयुष र प्रितम सारेगमपाको फाइनलमा, सहयोगका लागि सेयर गरौँ (भिडियोसहित)

काठमाडौं ।


भारतीय टेलिभिजन जी टिभीको बालगायन रियालिटी शो सारेगमपा लिटल च्याम्प्समा संस्करणमा आयुष के. सी. र प्रितम आचार्य फाइनल (टप ६)मा पर्न सफल भएका छन्।

२० हजारभन्दा बढि बाल कलाकारलाई उछिन्दै आयुष र प्रितम फाइनलमा पुग्न सफल भएका छन् । सेमीफाइनलमा आयुष ले ‘क्रिमिनल’ फ़िल्म को कुमार सानुको स्वर रहेको ‘तुम मिले दील खिले’ बोलको गीत गाएका थिए। भने प्रितमले ‘हम दिल दे चुके सनम’को ‘तड़प तड़प इस दिलमे’ गाएका थिए ।

उनीहरु दुवैले चर्टबस्टर्ड परफर्मेन्स दिएका थिए । आयुष र प्रितमको गायनले जुरी टिम र जजहरुलाई स्टेजसम्म तानेको थियो । निकै राम्रो प्रशंसा बटुलेका आयुष र प्रितमको अन्तत फाइनल यात्रा सुरु भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार