नेपाली फुटबल फ्यान र अधिकारीहरूले नेपाल बिरुद्द माल्दिभ्सको खेल पछि दशरथ रंगशाला सफा गरे !

काठमाडौँ।

नेपाली फुटबल प्रशंसक र खेल अधिकारीहरूले नेपाल बिरुद्धको माल्दिभ्स खेल पछि दशरथ स्टेडियम सफा गरे।

पल्सार डेयर वेंचर सीजन ४ का प्रतियोगीहरु र नेपालका एसएजी अधिकारीहरुले नेपाल बिरुद्ध बंगलादेश बीचको खेल पछि दशरथ स्टेडियमको भिआइप सेक्शन सफा गरे।

नेपालले बंगलादेशलाई १-० ले हराउदै भुटानको बिरुद्ध गोल्ड मेडलका लागि फाईनल खेल खेल्नेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार