पोर्तोमा १३ बर्ष यताकै ठुलो बाढी : डुओरो नदी किनारमा बनाईएका बाँध नाघेर शहर र घर पस्योबाढी !

पोर्तो ।

खराब मौसम र लगातारको पोर्तोमा बाढी आएको छ ।

पोर्टो र गाइयामा डुओरो नदी मा आएको बाढीले किनारहरूमा बनाईएका बाँध नाघेर सडक बाढीले भरिएका छन्, घरहरुभित्र बाढी पसेको छ ।

पोर्टोमा विगत १३ बर्षमा यी सबैभन्दा खराब बाढीहरू हुन्। डुरो रेड अलर्ट पार गरेको छ । ट्यागस नदी अर्को केहि घण्टामा बढ्नेछ र सुरक्षा संयन्त्रले आपतकालीन योजना व्यवस्थापन गरेको छ ।

बाढीको बहावले रेड अलर्ट पार गर्दै पुल छोएपछि सुरक्षाकर्मी पुल बन्द गरेका छन् । मौसम झनै खराब हुने संकेत देखिएकोले सावधानी अपनाउन सुरक्षानिकायले आव्हान गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार