लिस्बन।

पोर्चुगलमा घरेलु हिंसाले बिकराल रुप लिदैछ। यो बर्ष मात्रै घरेलु हिंसामा मृत्युहुनेको संख्या ३५ पुगेको छ।
घरेलु हिँसा बिशेष गरेर प्रेमी प्रेमिकाका बिचको सम्बन्धलाई लिएर हुनेगरेको तथ्यांकले देखाएको छ। बर्तमान र बिगतका सम्बन्धलाई लिएर प्रेमी प्रेमिका वा श्रीमान श्रीमतीबिचमा बिश्वास हुन नसक्दा घरेलु हिंसाले बिकराल रुप लिदैछ।
घरेलु हिंसाको चपेटामा बालबालिका पर्ने गरेका छन्।
















