
काठमाडौं ।
चर्चित नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रिनादेवीको ६७ वर्षको उमेरमा हिजो (शुक्रबार) राति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
ऋचाकी आमा लामो समययता विरामी थिइन् । २१ मंसरमा विवाह गर्दा समेत उनले आमा विरामी परेको जानकारी गराएकी थिइन् ।
















