
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश न ७ मा नेकपाकी शारदा भट्ट भारी मतले बिजयी भएकी छिन् ।
महिलातर्फ शारदा भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएका हुन् ।
नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले १ हजार आठ सय ५४ मत प्राप्त गरेका छन् ।
कांग्रेस उम्मेदवार देवकोटा भन्दा नेकपा उम्मेदवार भट्टले १ हजार ८ सय ८४ मतले पछि पार्दै विजयी भएकी हुन् ।
















