नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो विदेशस्थित भातृसंगठनको टुंगो लगाएको छ । नेकपाको २२ माघमा बसेको बैठकले प्रवासमा क्रियाशील दुई संगठन प्रवासी नेपाली मन्च र नेपाली जनप्रगतिशील मन्चको एकता गरी प्रबासी नेपाली एकता मञ्च गठन गर्ने निर्णय गरेको हो ।

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टीले प्रवास कमिटीका सबै देशको अध्यक्ष र सचिवको टुंगो लगाउने क्रममा पोर्चुगलमा पौडेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो । नेकपाले मञ्चको सचिवमा डोलराज भण्डारीलाई चयन गरेको छ । पोर्चुगल कमिटीको अन्तिम रुप दिँदै नेकपाले ३५ सदस्यहरुको पनि टुंगो लगाएको छ ।
सदस्यहरुमा रोबेर्ट लिम्बु, राजकुमार थापा, तुलसीराम थपलिया, मदन लिम्बु, राजाराम लामिछाने, बलराम पौडेल, निराजन सुबेदी, गोबिन्द सापकोटा, यज्ञ तिमिल्सिना, मनिराम नेपाली, अमृत रिजाल, गीता राना, बम जिसी, निर्मला खराल ढकाल, बिन्दु लामा, भगवान गिरी, श्याम ढकाल , राजेन्द्र गौतम, रुपक श्रेष्ठ, इश्वर रिजाल, घनश्याम सुबेदी, सुवास पुन , प्रेमचन्द्र भण्डारी , समिर अधिकारी, खड्ग बस्नेत, गोविन्द थापा , कमानसिं तामांग, महेन्द्र बिक, बालकृष्ण बुढा, सिता ढकाल, उन्नत डल्लाकोटी, गुमानसिं कार्की र शंकरमान डंगोल रहेका छन्।
कहाँ कसको नेतृत्व ?
#अमेरिकाज
– अमेरिका अध्यक्षमा प्रभु थापा, सचिवमा प्रकाश अधिकारी ( सदस्य संख्या ३५ सदस्य),
– अष्ट्रेलिया अध्यक्षमा रमेश पाण्डे, सचिवमा प्रवीण कंडेल ( सदस्य संख्या ३५)
– क्यानडाको अध्यक्षमा रमेश थापा, सचिवमा अशोक खड्का ( सदस्य संख्या ३५) रहेका छन ।
#युरोप
– अष्ट्रिया धर्मराज खतिवडा, सचिवमा रविचन्द्र भट्टराई ( सदस्य संख्या१९),
– चेकको अध्यक्षमा उत्तम आचार्य, सचिवमा यदुराम पन्थी ( सदस्य संख्या १५),
– जर्मनीको अध्यक्षमा चन्द्रकान्त आचार्य, सचिवमा शम्भुप्रसाद पोखरेल (सदस्य संख्या ३५),
– पोर्चुगलको अध्यक्षमा गोविन्द पौडेल, सचिवमा डोलराज भण्डारी ( सदस्य संख्या ३५),
– स्पेनको अध्यक्षमा हेम शेर्पा, सचिवमा अशोक किरण न्यौपाने ( सदस्य संख्या ३५)
– बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी, सचिवमा सुरेश गौतम ( सदस्य संख्या ३५),
– स्विट्जरल्याण्डको अध्यक्षमा अच्युत प्रसाद फुंयाल, सचिवमा विक्रम केसी (सदस्य संख्या २३),
– इटालीको अध्यक्षमा धर्मराज पाण्डेय, सचिवमा हरीभक्त काराखेती, (सदस्य संख्या १७),
– नेदरल्याण्ड्सको अध्यक्षमा प्रेमकाजी गुरुंग, सचिवमा थानेश्वर गौतम (सदस्यसंख्या २५),
– बेल्जियमको अध्यक्षमा जीत बहादुर लामा, सचिवमा बोधराज पौडेल (सदस्य संख्या ३५),
– फ्रान्सको अध्यक्षमा भक्त वाग्ले, सचिवमा मनोज पौडेल (सदस्य संख्या १८),
– स्विडेनको अध्यक्षमा मदन ढकाल सचिवमा गंगा प्रसाद घिमिरे (सदस्य संख्या २५) ,
– डेनमार्कको अध्यक्षमा उदयराज गौतम, सचिवमा कृष्ण धानुक (सदस्य संख्या ३५),
– नर्वेको अध्यक्षमा विश्वास बजगाईं, सचिवमा सन्तोष भण्डारी ( सदस्य संख्या २१),
– फिनल्याण्डको अध्यक्षमा कोमल पौडेल, सचिवमा मनोज भुषाल (सदस्य संख्या १५),
– पोल्याण्डको अध्यक्षमा टंक बहादुर कटुवाल, सचिवमा विनोद कुमार आचार्य (सदस्य संख्या १७),
– आयरल्याण्डको अध्यक्षमा सुकमान लामा, सचिवमा चन्द्रकला निरौला (सदस्य संख्या २१),
– साइप्रसको अध्यक्षमा रमिला राई, सचिवमा केशव ठकुरी (सदस्य संख्या ३५),
– रुसको अध्यक्षमा डा मनमूर्ति भुर्तेल, सचिवमा इन्द्र प्रसाद भुषाल (सदस्य संख्या १५),
– न्यूजिल्याण्डको अध्यक्षमा आत्माराम खनाल(सदस्य संख्या १३) रहेका छन् ।
#मध्यपूर्व
-साउदी अरबको अध्यक्षमा शिवराज जैशी, सचिवमा राजु खनाल, (सदस्य संख्या ३५),
– यूएईको अध्यक्षमा बाबुराम बिक, सचिवमा श्याम पाठक (सदस्य संख्या ३५),
– कतारको अध्यक्षमा चानक पोखरेल, सचिवमा मोहन कार्की (सदस्य संख्या ४१),
– कुवेतको अध्यक्षमा राजकुमार थापा, सचिवमा मनु भुजेल मगर (सदस्य संख्या २३)
– बहराइनको अध्यक्षमा शालिग्राम पन्त, सचिवमा नारायण विक, (सदस्य संख्या ३५),
– ओमानको अध्यक्षमा उमेश विक, सचिवमा महेश प्रसाद न्यौपाने (सदस्य संख्या ३५)
-इजरायलको अध्यक्षमा तीर्थ गौतम र सचिवमा अनिरुद्र जोशी (सदस्य संख्या ३५) रहेका छन् ।
#एसिया
– हङकङको अध्यक्षमा जेबी आख्राबु, सचिवमा भक्त गुरुंग, (सदस्य संख्या ३५),
– मकाउको अध्यक्षमा शीव थापा, सचिवमा मनोज धामी (सदस्य संख्या ३५),
– कोरियाको अध्यक्षमा परशुराम सापकोटा, सचिवमा दिलिप धिताल, (सदस्य संख्या ३५),
– जापानको अध्यक्षमा हवलचन्द्र लामा, सचिवमा सालिकराम भण्डारी (सदस्य संख्या ३५)
– मलेशियाको अध्यक्षमा रमेश तिवारी, सचिवमा दयाराम कुमाल,(सदस्य संख्या ३६) र
– भारतको अध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा युवराज भण्डारी र (सदस्य संख्या १९९) रहेको छ ।
















