अष्ट्रेलियामा एक नेपाली विद्यार्थीको मृत्यु !

सिड्नी ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी आएकी एक नेपाली विद्यार्थीको मृत्यु भएको छ।

अध्ययनका लागि अस्ट्रेलिया आएकी रमिला महर्जनमा ब्रेन ट्युमरको समस्या देखिएपछि उपचारको क्रममा उनको मृत्यु भएको हो।

मृतक रमिला महर्जन आफ्ना श्रीमानकासाथ सिड्नीमा बस्दै आएकी थिईन। रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ।

रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि दुई बर्ष आगाडी मात्रै अस्ट्रेलिया गएकी थिइन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार