सार्वजनिक यातायातमा “STOP” र “Entry” स्विचले कोरोना संक्रमणको जोखिम : लिस्बनमा क्यारिसका सम्पूर्ण बसहरू निःशुल्क !

लिस्बन।

सार्वजनिक यातायातमा “STOP” र “Entry” स्विच कोरोना संक्रमण र सर्नसक्ने उच्च जोखिमको विन्दुहरू भएको एक तथ्यले देखाएको छ। त्यसपछि पोर्चुगलमा संचालित क्यारिस कम्पनीका सार्वजनिक यातायातका सम्पूर्ण वाहनहरु निशुल्क गरिएको छ।

कोरोनाको संक्रमण र सर्नसक्ने उच्च जोखिम कम गर्न र सार्वजनिक यातायात सुचारु गर्न क्यरिसका सबै वाहनहरुमा अगाडिको प्रवेश ढोका बन्द गरिएको छ भने यात्रुहरु वाहनको पछाडिको ढोका मात्रै प्रयोग गर्न सक्नेछन्।

क्यारिसले सार्वजनिक यातायात सुचारु गर्न र कोरोना संक्रमणमा रोकथाम गर्न यी उपायहरु अपनाएको जनाएको छ। लिस्बनमा सार्वजनिक यातायात कम्पनी क्यारिसले दिएको जानकारी अनुसार आज आइतवारदेखि “क्यारिस गाडी, बस र ट्रामहरूमा प्रवेशद्वारका साथ शारीरिक सम्पर्क घटाउन पछाडिको ढोकाबाट सञ्चालन गरिएको छ ।

“चालक दलका सदस्यसंग शारीरिक दुरी कम गर्न स्टेशन सीमा टेपहरू चाडै नै राखिनेछ।

यात्रुहरू गाडी भित्र छिर्नु भन्दा पहिले झर्नेहरुलाई प्राथमिकता दिन अनुरोध गरिएको छ।

“यात्रुहरुले स्टप बटन थिच्नुपर्ने छैन, बसहरू सबै स्टपहरूमा रोक्न बाध्य हुनेछन्, हेरेक स्टपमा झर्ने र चढ्ने यात्रुहरु छन् वा छैनन् , त्यसले केहि असर गर्ने छैन। ”

कोरोनाको संक्रमण कम गर्न क्यारिसले आत्यावाश्यक भए मात्रै यात्रा गर्न सुझाव दिएको छ। सकेसम्म यात्रुले “अन्य यात्रुहरूको सम्बन्धमा न्यूनतम एक मिटरको दूरी” सुनिश्चित गरेर यात्रा गर्न सुझाएको छ।

Coronavirus: Carris buses are free

Suspension of sales of fares on board and entry through the exit door are other preventive measures by Carris against the new coronavirus.

The management of Carris, a public transport company in Lisbon, decided to reinforce prevention measures in the face of the covid-19 pandemic , maintaining the offer.

In a statement the company indicates that, starting this Sunday, “entry into Carris vehicles, buses and trams will be carried out through the rear door, in order to reduce physical contact with the crew”.

Simultaneously, “crew member station boundary tapes” will be placed over the next week.

“Given that the entries are made through the exit door, customers must adopt the rules that they are already used to using in other modes (namely in the Metropolitano and CP), that is, let passengers leave first before entering the vehicle ”, details in the statement.

The sale of on-board fares is “suspended indefinitely” and “validations by passengers are optional”, he emphasizes.

“Buses will be obliged to stop at all stops, regardless of whether there are passengers who intend to leave, or enter, thus exempting customers from pressing the stop button”, he adds.

These exceptional measures do not result, at least for now, in changes to the regular operation of public transport, maintaining the offer, announces Carris, adding that only the Santa Justa elevator will end “indefinitely” as of this Sunday.

The Lavra and Glória elevators “maintain their normal operation, without selling on-board fares”, and the Bica elevator “maintains their normal operation, but the brake compartment will be closed to passengers” and also without sales on-board tariffs.

“Commercial transactions in Carris’ own network, stores and kiosks are now carried out exclusively by card payments”, he informs.

Carris also recommends that passengers ensure “a minimum distance of one meter in relation to other passengers”, both in transport and at the stop, and that they choose empty seats, if any.

With regard to its workers, access to Carris’ facilities “will involve a temperature measurement” from Monday.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार