पोर्तुगल कृषिमा काम गर्ने एक नेपालीमा कोरोना संक्रमण, संगै काम गर्ने ७४ जना नेपाली कोरोनाको शंकामा क्वारेन्टाइनमा

पोर्तुगल |

पोर्चुगलको फारो क्षेत्रमा कृषिमा काम गर्ने एक जना नेपालीमा नोबल कोरोना (कोभिड १९) को पुष्टि भएपछि संक्रमण फैलन नदिन उनीसंगै काम गर्ने र उनको सम्पर्कमा भएका अन्यको हिजै व्यापक खोजि गरिएको थियो। यसै क्रममा संक्रमित नेपालीसंगै बस्ने, संगै काम गरेका र सम्पर्कमा भएका ७४ जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ।

 

स्थानीय स्वास्थ्य प्रतिनिधि र विदेशी र सीमा हेर्ने निकाय (सेफ) को खोजीमा त्यहाँ बस्ने नेपालीहरुलाई भेला गराइएको थियो । आइतबार बेलुकी उनीहरुलाई इन्सिनो ब्यासिको २-३ सान्टो आन्तोनिउ फारोमा राखिएको छ । सबै नेपालीहरु एउटै कम्पनीमार्फत कृषिमा काम गर्दै आएको स्थानीय सञ्चारमाध्यममा जनाइएको छ ।

AFTER ONE NEPALESE AGRO WORKER INFECTED WITH COVID-19, GROUP OF 74 NEPALESE WORKERS QUARANTINED FOR SUSPECTED OF CORONA INFECTION :

It is a group of 74 people who will now be subjected to screening tests. The case is being followed up by the local health delegate, SEF, Civil Protection and PSP.

following suspected coronavirus infection, a group of 74 Nepalese workers were quarantined in a pavilion in Faro.

The decision came after one of the workers tested positive for infection.

The collection action of these workers was initiated by the local health delegate, in cooperation with the Civil Protection.

The operation is being monitored by SEF.

Nepalese workers will stay in the EB 2/3 Santo António pavilion, where tables, chairs and beds have been placed. They will then be subjected to screening tests.

Site surveillance is under the responsibility of the PSP.

This group works in a temporary work company and provides labor on agricultural properties.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार