पोर्चुगलमा कोरोना संक्रमितको संख्या ६४२ पुग्यो, २ को मृत्यु !

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोभिड – १९ ) को संक्रमित संख्या ६४२ पुगेको छ। गत २४ घण्टामा १९४ थप संक्रमितको पुष्टी भएको हो।

कोरोना संक्रमणले पोर्चुगलमा हालसम्म २ जनाको मृत्यु भएको छ। आज मात्रै पोर्तुगलमा कोरोना संक्रमणका कारण दोश्रो व्यक्तिको मृत्‍यु भएको हो । सान्तान्देर तोत्ता बैंकका सञ्चालक समिति अध्यक्ष ७४ वर्षीय आन्तोनिउ भियरा मुन्तेइरुको कोरोना संक्रमणका कारण आज बुधवार मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उनी २०१९मा सान्तान्देर तोत्ता ग्रुपका अध्यक्ष बनेका थिए ।

The number of infected with the new coronavirus has risen to 642, 194 more than those recorded on Tuesday, announced today the Directorate-General for Health (DGS).

According to the newsletter on the epidemiological situation of Covid-19 in Portugal, released today at 12:00, 5,067 suspected cases have been registered.

According to DGS, there are 351 (there were 323) cases awaiting laboratory results and three cases recovered.

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार