लिस्बन।

पोर्चुगलमा कोरोना भाइरसको संक्रमण बिरुद्ध लड्न सम्पूर्ण पीएसपी प्रहरीको बिदा स्थगित गरिएको छ। पीएसपी प्रहरीका सुपरिटेन्डेन्ट मगिना डा सिल्वाले भने कि जो जो कर्मचारीहरुको बिदा स्वीकृत भएर शुरु गरेका छैन, सबैको बिदा स्थगित गरिएको छ।
पूर्व सेवानिवृत्तिमा रहेका पुलिस अधिकारीहरूलाई कोरोनाभाइरसको फैलावटको बिरूद्ध लड्न आवश्यक परेमा सेवा उपलब्ध गराउन आह्वान गरिने जनाईएको छ।
कार्यालयहरूको छुट्टिहरू पनि यस प्रकोपको समयमा निलम्बन गरिएको छ।

PSP suspends vacations and may call pre-retired policemen
Police officers in pre-retirement may be called upon to provide service if needed in the fight against the spread of coronavirus, with offices’ holidays also being suspended during this phase of the outbreak.
In a dispatch from the PSP, Superintendent Magina da Silva said the holidays of all personnel who have not yet started them would be suspended, with immediate effect unless exceptionally authorised.
These measures aim to allow the freeing up of officers for operational activity.
















