लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस संक्रमितको संख्या ७८५ पुगेको छ। पछिल्लो २४ घण्टामा १४३ जना बढी संक्रमित भएका छन्।
कोरोना संक्रमणको कारण हालसम्म ३ जनाको ज्यान गएको छ।
पोर्चुगलमा सबैभन्दा बढी संक्रमित स्पेनबाट सरेको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकले देखाएको छ।


















