कोरोनाको कहरः एनआरएनए बेल्जियमले नेपाली समुदायमा मास्क वितरणदेखि समस्यामा परेकाहरुको सम्पिङ् समेत गरिदिने !

बेल्जियम ।

गैरआवासीय नेपाली संघ बेल्जियमले आकस्मिक सहयोगका लागि एनआरएनए बेल्जियमलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

संघले बेल्जियममा रहेका सम्पूर्ण नेपाली समुदायलाई मास्क वितरण गर्ने भएको छ। कोरोना संक्रमण भई क्वारेन्टाइनमा बस्नुपर्ने नेपालीहरु वा बिबिध कारणले घरमै बस्नुपर्ने स्थिति (होम क्वारेन्टाइन) मा भएका नेपालीहरुको लागि सुरक्षित सपिङ समेत गरिदिने संघले जनाएको छ।

सहयोग चाहिएमा सिधा सम्पर्क :

चित्र सुवेदी (एन्तोर्पेन) + 32 484 78 18 82
लोक दाहाल (एन्तोर्पेन) + 32 483 50 39 39
घनश्याम काफ्ले (ब्रुगे) +32 485 05 03 74
खड्क केसी (लुभेन) +32 484 67 30 86
तिर्थ धमला (गेन्ट) +32 486764205

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार