
पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हेरक दिनको १२ बजे पत्रकार सम्मेलन मार्फत अपडेट गर्ने गर्दछ। त्यस्तै नयाँ सूचना वा जानकारी भए सेफले आफ्नो अफिसियल च्यानलहरुमार्फत सूचना दिने गर्दछ।
सेफले पोर्चुगल सरकारका आधिकारिक च्यानलहरु जस्तै स्वास्थ्य महानिर्देशनालाय, सेफ (Serviço de Estrangeiros e Fronteiras) वा बिश्व स्वास्थ्य संगठन को सूचना, तथ्यांक र जानकारीहरुलाई मात्रै आधार बनाउन अनुरोध गरेको छ।

१. स्वास्थ्य महानिर्देशनालय ( DGS ) : पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयले हेरक दिनको १२ बजे पछिल्लो २४ घण्टाको जानकारी पत्रकार सम्मेलन गर्दै आफ्ना सम्पूर्ण संचारका च्यानल मार्फत् अपडेट गर्दछ।
WEB : https://covid19.min-saude.pt/
FB : https://www.facebook.com/direcaogeralsaude/
YOUTUBE: https://www.youtube.com/channel/UCIz4NsTmRImfjtknQ0hPt4A
२. सेफ ( SEF ) : पोर्चुगलको अध्यागमन प्रहरी सेफले आफ्ना आधिकारिक सूचना र जानकारीहरु आफ्ना सम्पूर्ण संचारका च्यानल मार्फत् अपडेट गर्दछ।
WEB : https://www.sef.pt/pt/Pages/Homepage.aspx
FB : https://www.facebook.com/servicodeestrangeirosefronteiras/
YOUTUBE: https://www.youtube.com/servi%C3%A7odeestrangeirosefronteiras
३. बिश्व स्वास्थ्य संगठन ( World Health Organization ) : बिश्व स्वास्थ्य संगठनले कोरोना भाइरस सम्बन्धी आधिकारिक सूचना, जानकारी, तथ्यांक आफ्ना सम्पूर्ण संचारका च्यानल मार्फत् हरेक दिन अपडेट गर्दछ।
WEB : https://www.who.int/emergencies/diseases/novel-coronavirus-2019
FB : https://www.facebook.com/WHO
YOUTUBE: https://www.youtube.com/channel/UC07-dOwgza1IguKA86jqxNA
















