म्यानचेष्टर युनाइटेडका पूर्व मिडफिल्डर मारुआने फेलाइनी कोरोना संक्रमित !

म्यानचेष्टर युनाइटेडका पूर्व मिडफिल्डर फेलाइनी कोरोना संक्रमित भएका छन्।

स्थानीय स्वास्थ्य विभागका अनुसार मारुआने फेलाइनीलाई चिनियाँ प्रान्त जिनानमा हुँदा कोरोनाभाइरसको संक्रमण भएको हो।

पूर्व एभर्टन र म्यानचेस्टर युनाइटेड खेलाडी फेलाइनी हाल चिनियाँ सुपर लिग (CSL) खेल्न जिनानमा २० मार्चमा रेलबाट आइपुगेका थिए ।

३२ बर्षीय फेलाइनी सीएसएल का पहिलो कोरोना संक्रमित खेलाडी हुन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार