पोर्चुगल अपडेट : कोरोना संक्रमितको संख्या २३६२ पुग्यो, २९ को मृत्यु

लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या २३६२ पुगेको छ भने हालसम्म २९ को मृत्यु भएको छ।

कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ६ जनाले ज्यान गुमाएका छन् भने ३०२ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।

पोर्चुगल लकडाउन भएपछि र मानिसहरु होम क्वारेन्टाइनमा बस्न शुरु गरेपछि संक्रमितहरुको संख्या वृद्धिमा कमी हुदै गएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार