लिस्बन।

पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या २९९५ पुगेको छ भने हालसम्म ४३ को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप १० जनाले ज्यान गुमाएका छन् भने ६३३ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
कोरोना संक्रमणको उपचारपछि हालसम्म २२ जना निको भईसकेका छन्। तर पछिल्लो २४ घण्टामा निको हुनेको संख्या शुन्य छ।
# IN UPDATE
















