नेपाली कन्सुलेट लिस्बन अनिश्चित समयका लागि बन्द !

लिस्बन।

नेपाली कन्सुलेट लिस्बन अनिश्चित कालका लागि बन्द भएको छ।

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण पोर्तुगिज अध्यागमन बिभागका (SEF) आकस्मिक सेवा बाहेक नियमित सेवाहरु बन्द भएकोले कन्सुलेट पनि बन्द गर्नुपरेको जनाएको छ।

कन्सुलेट कार्यालय ३१ मार्चदेखि अनिश्चित समयका लागि बन्द भएको हो।

सेवाग्राहीहरुले अति आवश्यक कामका लागी नेपाली कंसुलेट लिस्बनको मोबाइल नं 969 190 919 मा संपर्क गर्न सकिने सुचनामा उल्लेख छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार