ग्यास सकियो …? सजिलै प्राप्त गर्न यी नम्बरमा फोन गर्नुहोस् !

काठमाडौँ ।

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास उपभोक्ताको घर तथा नजिकको चोकसम्म पुर्याउने भएको छ ।

ग्यास नपाउने उपभोक्ता ग्यास नपाए निगमको हटलाइन नम्बरमा फोन गरे घर वा नजिकैको चोकसम्म पुर्याइने निगमले जानकारी दिएको छ ।

ग्यास चाहिएमा ११४६ मा फोन गर्न सकिनेछ । त्यसैगरी, निगमले उपलब्ध गराएको ९८५१२७३४७९, ९८५१२७३४३१ र टोल फ्री नम्बर १६६००११००२८ मा सम्पर्क गरेर ग्यास मगाउन सकिने निगमले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार