फिगुएरा दा फोज समुद्र तटमा एक व्यक्ति मृत फेला

लिस्बन।

फिगुएरा दा फोज समुद्र तटमा एक व्यक्तिको शव फेला परेको छ ।

फिगुएरा दा फोजमा बन्दरगाह कमाण्डरले लुसा समाचार एजेन्सीलाई भने कि अन्दाजी ६० बर्षे वृद्धको शव बुधवार बिहान काबो मोन्डेगो समुद्री किनारको चट्टानी क्षेत्रमा भेटिएको थियो।

कोइमब्राको जिल्ला राहत कार्यवाहक (सीडीओएस) कप्तानलाई दिइएको जानकारी अनुसार बुमारोसको चट्टानमा एउटा बेवारिसे शव फेला परेको हो।

मृतकको बारेमा कुनैपनि बिवरण खुलाईएको छैन।

स्थानीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार