भारतले कालापानी क्षेत्रमा सडक बनाएको बिरुद्ध विप्लवको राँके जुलुस

धनगढी।

नेत्रविक्रम चन्द विप्लबले नेतृत्व गरेको नेकपाको नेतृत्वमा भारतले लिपुलेक, कालापानी क्षेत्रमा सडक बनाएको बिरुद्ध कैलालीमा सोमबार प्रर्दशन गरिएको छ।

नेपालको सिमाना मिचेर भारतले लिपुलेक कालापानी क्षेत्रमा सडक बनाएको बिरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गौरीगंगा नगर कमिटीले सोमबार साँझ बिरोध तथा मसाल जुलुस प्रदर्शन गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार