क्वारेन्टिनबाट घर पठाइएका पुरुषको मृत्यु

कैलाली ।

लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनबाट घर पठाइएका एक पुरुषको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिकाको वडा नम्वर २ को क्वारेन्टिनबाट घर पठाइएको वडा नम्वर ७ का ३६ वर्षका पुरुषको हिजो साँझ मृत्यु भएको हो ।

उनलाई आइतबार घर पठाइएको थियो ।

मृतकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार