कोरोना संक्रमित नेपाली क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना !

काठमाडौँ ।

कोरोना संक्रमित क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

लामिछानेले शुक्रबार आफुलाई कोरोना संक्रमण संक्रमण भएको जानकारी सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार