मानसिक सन्तुलन ठिक नभएकी ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या

झापा ।

अर्जुनधारामा ७० वर्षीया वृद्धाको बलात्कारपछि हत्या भएको छ ।

आइतबारदेखि बेपत्ता वृद्धाको बिहीबार बिहान बलात्कारपछि हत्या गरिएको अवस्थामा शव भेटिएको हो ।

परिवारका अनुसार वृद्धाकाे मानसिक सन्तुलन ठिक थिएन । उनको शव जंगलको कल्भर्टमा भेटिएको प्रहरीले जनाएको छ ।

बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ । बिर्जाले अपराध स्वीकार समेत गरेको प्रहरीले जानाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार