गुल्मीको रेसुंगामा जीप दुर्घटना : ३ को मृत्यु, ७ जना घाइते

गुल्मी ।

गुल्मीको रेसुंगा नगरपालिका वडा नम्बर १४ मा जीप दुर्घटना हुँदा ३ को मृत्यु भएको छ ।

लु १ ज १९८८ नम्बर जीप दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको हो, भने अन्य दुईको उपचारको क्रममा सदरमुकामस्थित तम्घास अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोत्तम प्रकाश पाण्डेका अनुसार ७ यात्रुको उपचार भइरहेको र उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार