पोर्चुगलमा बिना लाइसेन्स सवारी हाक्ने ६१० जना पक्राउ !

लिस्बन।

पोर्चुगलमा बिना लाइसेन्स सवारी हाक्ने ६१० जनालाई प्रहरीले पक्राउ गरेको छ।

यो तथ्यांक एक महिनामा पक्राउ पर्नेहरुको मात्रै हो।

प्रहरीले सुरक्षा जाँचको क्रममा चेकजाँच गर्दा जनवरीमा मात्रै बिना लाइसेन्स सवारी हाक्ने ६१० जना पक्राउ परेका हुन्।

यो संख्या अघिल्लो बर्षको तुलनामा ५६ प्रतिशतले बढी भएको प्रहरीले जनाएको छ।

अघिल्लो बर्ष सोही समयमा ४, ४०७ जना पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार