नगद घुससहित सवइन्जिनियर लामिछाने पक्राउ

हेटौंडा ।

बाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तरर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव इन्जिनियर नेत्रप्रसाद लामिछाने नगद घुस सहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंबाट खटिएको टोलीले लामिछानेलाई नगद रकम सहित पक्राउ गरिएको हो।

लामिछानेलाई थप अनुसन्धानको लागि हेटौंडाबाट काठमाडौं लागिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार