होम स्टेमा बलात्कार

काठमाडौँ |

बाँकेको बैद्यनाथ गाउँ पालिका-१ स्थित गाँवरमा सन्चालिन एक होम स्टेमा बलात्कार भएको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले हुम्लाको सर्केगाढ गाउँपालिका-१ का २६ वर्षीय मिमबहादुर बुढालाई पक्राउ गरेको छ।

गत मंसिरमा बुढाले होम स्टेमा स्थानीय एक कलेजमा ११ कक्षामा अध्ययनरत किशोरीलाई नसालु पदार्थ खुवाएर बेहोस बनाई बलात्कार गरेको दावी प्रहरीको छ।

प्रहरीले आरोपित किशोरलाई काठमाडौँको हाडिगाउँबाट पक्राउ गरेको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार